aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ भदौ २०७७
यस्ता छन् मन्त्रिपरिषद बैठकका १४ निर्णय

​काठमाडौं ।  सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आइतवार बसेको मन्त्रिपरिषद बैठकका १४ निर्णय सार्वजनिक गरेका छन् । उनले आन्तरिक हवाइ उडान, अन्तरजिल्ला सवारी साधन आगामी असोज १ गतेदेखि संचालन गर्ने निर्णय गरेको बताएका हुन् । 

यससँगै यसअघि विदेशबाट दैनिक ५ सयको हाराहारीमा नेपाली ल्याउने निर्णय भएकोमा त्यसलाई सच्याएर दैनिक ८ सयको संख्याबाट नबढ्ने गरी नेपाली ल्याउने निर्णयसमेत गरेको छ ।

यस्ता छन् निर्णय 

प्रतिक्रिया दिनुहोस