aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कैलालीको लिटल एन्जल बोर्डिङ स्कुलको बस दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ जेठ २०७६
कैलालीको लिटल एन्जल बोर्डिङ स्कुलको बस दुर्घटना

काठमाडौं । आज विहान कैलालीको घोडाघोडी नगरपालिकामा सुखडस्थित लिटल एन्जल बोर्डिङ स्कुलको से १ ख ३९८ नम्बरको विद्यार्थीबाहक बस दुर्घटना भएको छ । विद्यार्थीलाई स्कुल पुर्याउँदै गरेको उक्त बस बस दरख स्वास्थ्य चोकीको गेटमा पल्टिएको थियो ।
दुर्घटनामा केही विद्यार्थी घाइते भएको बताइए पनि कति विद्यार्थी घाइते भए, उनीहरुको अवस्था कस्तो छ र दुर्घटनाको कारण खुल्न सकेको छैन ।
 

प्रतिक्रिया दिनुहोस