aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गयो

काठमाडौं ।  संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।  राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार बिहान ७ः२० बजे ४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको केन्द्रले जनाएको छ ।भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस