aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
सुनको मूल्य निरन्तर ओरालो, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार  ९ सय निर्धारण गरिएको छ । 

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय थियो भने तेजावी सुनको मूल्य ९६ हजार रहेको थियो । 

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस