aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

भारतमा फेरि टिकटक खोल्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
भारतमा फेरि टिकटक खोल्ने तयारी

एजेन्सी । भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार केहि महिना अगाडि लागेको प्रतिबन्ध हटाएर पुनः टिकटक खोल्ने तयारीमा लागेको बताइएको छ । भारतले पहिलो टिकटक सहित पटक १५९ र दोश्रो पटक पब्जीसहित ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस