aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
स्रोत नखुलेको २० लाख रुपैयाँसहित ३ जना पक्राउ

बारा । बारागढी गाउँपालिका२ बिशनपुर्वा टोलबाट स्रोत नखुलेको २० लाख रुपैयाँ नगद सहित रौतहट बिन्दावन नगरपालिका–२ बिश्रामपुर टोल बस्ने ३८ वर्षीय सुजित कुमार साह लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।  

प्रतिक्रिया दिनुहोस