
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । डा. खतिवडाले राजीमानामा दिएसँगै रिक्त रहेको अर्थमन्त्रीको पद र सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस