aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

पुल्चोक झडपमा खटिएका १८ प्रहरीसहित ५६ मा कोरोना संक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ भदौ २०७७
पुल्चोक झडपमा खटिएका १८ प्रहरीसहित ५६ मा कोरोना संक्रमण

काठमाडौं । बिहीबार पुल्चोक रातोमछिन्द्रको रथ तान्ने क्रममा भएको झडपमा  नियन्त्रणमा खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा खट्ने एक इन्स्पेक्टरसहित ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झडप नियन्त्रणमा खटिएका १८ जना, महानगरीय प्रहरी परिसर काठमाडौंका १५ जना, मेट्रोका ८ जना र ट्राफिक महाशाखाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँ खटिएका प्रहरीले केही दिन अघि नै स्वाब दिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस