aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

इटालीमा ‘नो मास्क’ र्‍याली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ भदौ २०७७
इटालीमा ‘नो मास्क’ र्‍याली

एजेन्सी । इटालीको राजधानी रोममा मास्क प्रयोगका विरुद्ध प्रदर्शन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सरकारले कोरोना भाइरस फैलिन नदिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृत्युदर बढेपछि यसको प्रयोगविरुद्ध प्रदर्शन भएको जनाएका छन्।

स्वास्थ्यमन्त्रीले शनिबार १६ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएपछि प्रदर्शन भएको हो। लामो समयसम्म मृत्युदर घटे पनि शनिबार एकैदिन १६ जनाको ज्यान गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस