aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कति छ आज सुनको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ भदौ २०७७
कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय र तेजावी सुनको मूल्य ९५ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो आज चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले बढेर १३२० कायम भएको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस