aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

त्रिवि शिक्षण अस्पतालको निर्देशकमा काफ्ले नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ भदौ २०७७
त्रिवि शिक्षण अस्पतालको निर्देशकमा काफ्ले नियुक्त

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ)को कार्यकारी निर्देशकमा प्रा.डा. दिनेश काफ्ले नियुक्त भएका छन्। अस्पतालका अर्थोपेडिक सर्जन डा. काफ्लेलाई त्रिवि कार्यकारी परिषदले मंगलबार निर्देशकमा नियुक्त गरेको हो।

निर्देशक नियुक्त डा काफ्लेले आज (बुधबार) बिहान पदवहाली गरेका छन्। अस्पतालको कार्यकारी निर्देशक पद ४ वर्षको हुन्छ। 

प्रतिक्रिया दिनुहोस