aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु गरिने

काठमाडौं । आइतबारदेखि लाइसेन्स नवीकरण कार्य सुचारु हुने भएको छ । यातायात व्यवस्था कार्यालय ललितपुरले आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण कार्य सुचारु गर्ने भएको हो । 

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले बिहीबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको हो । अन्य सेवाहरु भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस