aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

हुण्डाईको नयाँ मोडल सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ भदौ २०७७
हुण्डाईको नयाँ मोडल सार्वजनिक

काठमाडौं । नेपालको लागि हुण्डाईमोर्टसकोएक मात्रआधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लीलेनयाँ हुण्डाई Aura नेपालमा सार्वजनिकगरेको छ । यस नयाँ स्टाइलिश सेडान आफ्नो सेगमेंटमा सबैभन्दा शक्तीशाली र सुबिधायुक्त ट्रेन्डसेटरको रूपमा स्थापितहुनतयार रहेको छ ।  

नयाँ हुण्डाई Auraको अनावरण कार्यक्रमम लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लिका जीएम. रूपेश शर्मा भट्टले  भने, “सेडान गाडीहरु नेपाली बजारमा लोकप्रिय छन् र यही समयमा बजारलाई एक स्टाइलिश, विलासी र आरामदायी सेडान प्रदानगर्नु हुण्डाइको लागि अटोमोबाईल उद्योगमानयाँतथाउल्लेखनीय स्तर सेट गर्न सही कदम हुनेछ । यस ब्रान्डले ग्राहकहरुबाट उल्लेखनीयप्रशंसा प्राप्तगर्न को लागी सक्षमभएको छ र हामीनिश्चित छौं, यस नयाँ हुण्डाई ब्गचबलेपनि यस लेगसीलाई जारी राख्नेछ र सबै ग्राहकहरूलाई आधुनिक र प्रीमियम अनुभव प्रदान गर्ने छ ।”

नयाँहुण्डाई Aura आकर्षक सेडानको निम्तीविकसित गरीएको हो ,जुन हृदयबाट जवान रहेकाग्राहकहरुकोलागि लक्षित गरी बनाइएको छ । यस गाडीको डिजाईन एक उत्कृष्ट नमुनाबनेको छ जस्ले आधुनिक र प्रभावशाली डिजाईनको साथै हुण्डाईको उत्कृष्ट डिजाईन भाषा ’सेन्सियस स्पोर्टनेस’मा बनेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस