aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

  • रासस
    रासस
  • शुक्रबार, २६ भदौ २०७७
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध  भएको छ ।  आज बिहान ८ देखि १० बजे चितवनको इच्छाकामना–६ चारकिलो डाँडा नजिकै पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।  

अहिले पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । सडक अवरुद्ध भएपछि सो सडक भएर आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । 

प्रतिक्रिया दिनुहोस