aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

पूर्वी नेपालमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
पूर्वी नेपालमा भूकम्पको धक्का

झापा । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान ९ बजेर ३० मिनेट जाँदा इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

 नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस