aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ भदौ २०७७
घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार  निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १३२५ मा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस