aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कति छ आज सुनको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ भदौ २०७७
कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार  रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको महासंघले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस