काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले गोरखा आरुघाटका सिजल परियारलाई खाद्यान्य र शैक्षिक सामग्री सहयोग गरेका छन् ।
खुलामञ्चको आकाश मुनि खाना खुवाउने क्रममा हाल असन निवासी शोभियत/सबिना परियारले सानो छोरा सिजललाई लिएका आएका थिए । कोरोना महामारीले गर्दा परियार परिवार खाना खाने समस्यामा रहेको छ ।
भविश्यका कर्णधार बालक सिजलको शैक्षिक भविश्यका लागि नेता पराजुलीले शुभकामना दिएका छन् ।
प्रतिक्रिया दिनुहोस