aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बढ्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ भदौ २०७७
बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले बढेको हो । 
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ४ सय रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँ बढेर १३२० कायम गरिएको महासंघले जनाएको छ ।           

प्रतिक्रिया दिनुहोस