aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बिहिबारबाट आन्तरिक हवाई उडान खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
बिहिबारबाट आन्तरिक हवाई उडान खुल्ने

काठमाडौं । बिहिबारबाट आन्तरिक उडान खुल्ने भएको छ । सरकारले अन्तरिक हवाई उडान असोज १ गते (बिहिबार)बाटै खुला गर्ने भएको हो । 

परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको जानकारी दिए । उनले विमा नमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, सेनिटाइजर अनिवार्य गरिएको बताए ।  

प्रतिक्रिया दिनुहोस