aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० भदौ २०७७
अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा

काठमाडौं । अब १ र २ रुपैयाँका सिक्कामा नेपालको नयाँ नक्सा अंकित गरिने भएको छ। सरकारका प्रवक्ता प्रदीप ज्ञावालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले १ र २ का नयाँ सिक्का छाप्नका लागि राष्ट्र बैंकलाई स्वीकृति दिएको जानकारी दिए । 

उनले नेपालको नक्सा परिवर्तन भएसँगै यी सिक्कामा पनि सोअनुसार अंकित गर्न राष्ट्र बैंकलाई स्वीकृति दिइएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस