aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
अपडेट

सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
सिन्धुपाल्चोक केन्द्र विन्दु बनाएर ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प

काठमाडौं । बुधबार बिहान रामेछाप र सिन्धुपाल्चोक केन्द्रबिन्दु ६ सेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । 


ठूलो  धक्कासहितको भूकम्पको झड्का काडमाडौंसहित झापादेखि र पोखरासम्म महसुश भएको थियो । 

प्रतिक्रिया दिनुहोस