aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

जोरबिजोर प्रणाली यथावत, सबै बार पसल खोल्न पाइने (नयाँ नियमको पूर्णपाठ)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ भदौ २०७७
जोरबिजोर प्रणाली यथावत, सबै बार पसल खोल्न पाइने (नयाँ नियमको पूर्णपाठ)

काठमाडौं । काठमाडौं उपत्यकामा  बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

उपत्यकामा लगाइएको जोरबिजोर  प्रणाली भने यथावत नै राखिएको जानकारी दिए । त्यस्तै, सभा,गोष्ठी, भेला तथा मठमन्दिर लगायतको प्रतिवन्ध भने यथावत रहेको छ । 

प्रतिक्रिया दिनुहोस