aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो ।  
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रहेको छ भने तेजावी सुनको मूल्य ९६ हजार एक सय रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य १३२० कायम गरिएको महासंघले जनाएको छ ।         

प्रतिक्रिया दिनुहोस