aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

३४ उपसचिवको सरुवा (सूचीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ असोज २०७७
३४ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ ।  मंगलबार २५  र बुधबार ९ जना उपसचिवको स्थानीय तह  र प्रदेशमा सरुवा गरिएको छ । 

अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।

यस्तो छ सरुवाहरुको सूची 

प्रतिक्रिया दिनुहोस