काठमाडौं । सरकारले जेठ २६ गते आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । रातो मछेन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकामा बिदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस