
काठमाडौं । प्रहरीले राजधानीको बौद्धमा डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली हानेको र उनीको दायाँ खुट्टामा दुई गोली लागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस