aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । ललितपुरमा र भक्तपुरका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । 

मृतयु हुनेमा मेघा अस्पतालमा ६ गते भर्ना भएकी  ७० वर्षीय ललितपुरकी महिला, सोही अस्पतालमै उपचारत ५ गते भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुष रललितपुरका ७२ वर्षीय पुरुषको बयोधा अस्पतालमा ७ गते भर्ना भएका संक्रमितको सोही दिन मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस