aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

काठमाडौं । केहि दिनदेखि निरन्तर ओरालो लागेको नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । बिहिबार सुनको मूल्य तोलामा ९३ हजार १ सय रहेकोमा आज तोलामा ८ सयले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ निर्धारण गरिएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ११६० रहेको महासंघले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस