aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

नक्कली बैकर बनेर इमेल पठाएर ग्राहक झुक्याउन थालेपछि भारतीय बैंकले ग्राहकलाई सचेत गरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ असोज २०७७
नक्कली बैकर बनेर इमेल पठाएर ग्राहक झुक्याउन थालेपछि भारतीय बैंकले ग्राहकलाई सचेत गरायो

एजेन्सी । यदि तपाईं भारतीय स्टेट बैंक (एसबीआई) को ग्राहक हुनुहुन्छ भने त्यसो भए तपाईंको लागि महत्वपूर्ण समाचार हुन सक्छ । भखैरै बैंकले सामाजिक मिडिया मार्फत ग्राहकहरूलाई सचेत गराएको छ । 

बैंकका अनुसार जालसाजी गर्नेहरूले ग्राहकहरुलाई चेतावनी पूर्ण नक्कली ईमेल बैंकले पाएको भनी मेलहरू पाइरेको बारेमा सचेन गराएको छ । एसबीआई बैंकबाट आएको भनेर पठाइएका ती इमेल नक्कली भएको र सावधानी रहन भनेको छ । एसबीआईले ग्राहकहरुलाई सावधान गराएको छ, यदि त्यस्तो कुनै ईमेल तिनीहरूमा आयो भने तिनीहरूलाई क्लिक पनि नगर्न भनेको छ 
 

प्रतिक्रिया दिनुहोस