aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नार्क कार्यकारी निर्देशकमा डा.भण्डारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ असोज २०७७
नार्क कार्यकारी निर्देशकमा डा.भण्डारी नियुक्त
फाइलः तस्विर

काठमाडौं । आइतबारको मन्त्रिपरिषदको बैंठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारीलाई नियुक्त गरेको छ । ६ महिनाभन्दा बढी कायममुकायम हुन नपाउने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यलाई अख्तियारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस