aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कति छ आज सुनको मूल्य ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ असोज २०७७
कति छ आज सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज पनि सोहि मूल्य रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।     

प्रतिक्रिया दिनुहोस