aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ असोज २०७७
अधिकृत र सुब्बाको परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरिएको छ । लोकसेवा आयोगले एक सूचनामार्फत शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो । 

आर्थिक वष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ। जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस