
दाङ । प्रदेश नम्बर ५ ले राजधानी र नाम टुंगो लागेको छ । शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको हो ।शुक्रबार प्रदेश ५ नम्बरको नाम लिम्बनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका छन ।
प्रतिक्रिया दिनुहोस