aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६
१८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं । राजधानी काठमाडौंमा १८ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको छ । पैसा र शक्तिको प्रयोग गर्दै पाँच हजार जनाले पोखरी, मन्दिर, गुम्बा, खोला, कुवा, ढुंगेधारा, गुठीको जग्गा र घर, पेटी, बाटो मिचेका छन् ।

 त्यति धेरै जग्गा मिचेको प्रतिवेदन सरकारले २५ वर्षअघि नै पाए पनि अहिलेसम्म कार्यान्वयन गरेको छैन । अतिक्रमणमा मुलुकका ठुल्ठूला मानिस जोडिएकाले कार्यान्वयन हुन नसकेको जिम्मेवार अधिकारी नै स्विकार्छन् । अन्नपूर्ण पोष्टले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस