aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एनसेल टावरमा आगलागी हुँदा ३० लाख क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ असोज २०७७
एनसेल टावरमा आगलागी हुँदा ३० लाख क्षति

पर्सा । वीरगंज महानगरपलिका १६ नगवा फुलवारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु समेत जलेर करिब ३० लाख  रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस