aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

तोलामा ४ सयले घट्यो सुनको मूल्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ असोज २०७७
तोलामा ४ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आइतबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा ४ सयले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ ।     

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।      

प्रतिक्रिया दिनुहोस