aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० असोज २०७७
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको छ भने युरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै, पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १५२ रुपैयाँ १४ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १७ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ।  

त्यसैगरि कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा रहेको छ । 

प्रतिक्रिया दिनुहोस