aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ असोज २०७७
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णय सार्वजनिक गरेका छन् । बुधबार बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञावालीले सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको बताए ।    

ज्ञावालीका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्ने दिने निर्णय भएको छ । त्यस्तै, संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

यस्ता छन् निर्णयहरु

  

 

प्रतिक्रिया दिनुहोस