aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ईसेवाका ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ असोज २०७७
ईसेवाका ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह

काठमाडौं । ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो । 

कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस