aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकी रियल स्टेट कम्पनी ब्याल्क स्टोन भारतमा आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ जेठ २०७६
अमेरिकी रियल स्टेट कम्पनी ब्याल्क स्टोन भारतमा आउँदै

एजेन्सी ।  भारतको चर्चित रियल सेक्टर कम्पनी इन्डियाबुल्सको संस्थापक शेयर अमेरिकी कम्पनी ब्याल्क स्टोनले खरिद गर्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन । 

समाचार एजेन्सीहरुका अनुसार यो कारोबार १ बिलियन डलर अथवा ७ हजार करोड भारूमा हुने बताएको छ । इन्डिया बुल्सले नियमक निकाय सेक्यूरिटी बोर्ड अफ इण्डिया(सेबी)लाई दिएको जानकारी अनुसार आफ्नो संस्थापक शेयरको १५ प्रतिशत तेस्रो पक्ष लगानिकर्तालाई बेच्ने तयारी भैरहेको छ । 

यो समाचार प्रकाशित भए संगै शुक्रबारको शेयर कारोबारमा इन्डिया बुल्सको शेयर मुल्य ५ प्रतिशतले बृद्धि भएको छ । एक वर्ष अघिसम्म इन्डिया बुल्सको शेयरमुल्यमा २२ प्रतिशतले गिरावट आएको थियो । तर, इन्डिया बुल्सको शेयर अमेरिकी कम्पनिले खरिद गर्ने चर्चा चले संगै भारी अंकले बुद्धि भएको छ । यो वर्ष कम्पनीको शेयर मुल्य ५६.४८ प्रतिशतले बुद्धि भएको छ । 

मिडिया रिपोर्टका अनुसार  अमेरिकी कंम्पनी ब्लक स्टोन ब्यांलोरको फर्म एंबेसी ग्रुपसंग मिलेर पुरै खरिद गर्न सक्ने छन् ।  इन्डिया बुल्सको रियल सेक्टर कम्पनीमा ३९ प्रतिशत शेयर रहेको छ । अहिले त्यसको बारेमा बयान लिनको लागि इन्कार गरिएको छ ।  

इन्डिया बुल्सको रियल सेक्टरले अहिले कारोबारबाट बाहिर निकाल्न खोजेको छ ।  रियल सेक्टर समूहले रियल सेक्टर व्यवसायबाट बाहिर निस्कन सक्छ ? अचल सम्पति क्षेत्रबाट कम्पनी बाहिर निस्कने उद्देश्य ंइन्डिया बुल्स हाउजिङ र फाइनान्स र लक्ष्मी विकास बैंक बाहिर निकाल्न खोज्नु इंन्डियाबुल्स हाउजिङ र फाइनान्स र लक्ष्मी विकास बैंक,  शेयर बजार सबै संग आवश्यक अनुमति लिइसकेको छ । 

इंन्डियाबुल्स हाउजिङ फाइनान्स र लक्ष्मी विकास बैंक बीच कानुनको कुरा आएको थियो ।  कानुनको बीच पूंजी र विस्तुत भौगोलिक पहुचको उद्यम बनाउने एक बहान रहेको छ । इंन्डियाबुल्स हाउजिङको कर्मचारी संख्या १४,३०२ र अहिले लक्ष्मी बिकास  बैंकको देशभर ५६९ शाखा र १०४६ वटा एटिएम रहेको छ । 

इंन्डियाबुल्स हाउजिङ फाइनान्सको देशभर २२० शाखा रहेको छ । लक्ष्मी बिकास बैंकको शेयरधनी  १०० प्रतिशत बदलेर इंन्डियाबुल्सको १४ शेयर मिलेको छ । डिसेम्बर २०१८ सम्ममा इंन्डियाबुल्स हाउजिङ फाइनान्सको कुल सम्पती १,३१,९०३ करोड रूपैया भारु थियो । 

प्रतिक्रिया दिनुहोस