aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

भारत सरकार ८००० करोड रकम कर्मचारीलाई बाँडदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
भारत सरकार ८००० करोड रकम कर्मचारीलाई बाँडदै

एजेन्सी । भारतीय अर्थमन्त्री निर्मला सितारमण सरकारी कर्मचारीका लागि ठूलो राहत घोषणा गरेकी छिन ।  केन्द्र सरकार सबै प्रशासनिक क्षत्रका कर्मचारीलाई फेस्टिवल एडभान्स स्किमका रुपमा १० हजार भारु पाउने छन् ।  

अर्थ मन्त्रालयका अनुसार भारतीय अर्थव्यवस्थामा डिमाण्ड बढाउनका लागि  स्पेशल एडभान्स स्किम दिएको हो । जसमा कुनै पनि ब्याज वा अन्य शल्क लाग्ने छै भने उक्त रकम १० किस्तामा चुक्ता गरेका हुनेरहेको छ ।  

निर्मला सितारमणका अनुसार केन्द्रीय कर्मचारीहरुले ४००० करोड रकम पाउने छ भने राज्यका कर्मचारीले पनि ४००० करोड नै पाउने छ । भारत सरकारले चाडपर्वका लागि भनेर ८००० करोड रकम एडभान्समा दिन लागको हो । 
 

प्रतिक्रिया दिनुहोस