aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीले पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ असोज २०७७
अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीले पाउने

एजेन्सी । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई अर्थशास्त्रीले पाउने भएका छन । अमेरिकाका पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनले यस वर्षको अर्थशास्त तर्फको नोबेल पुरस्कार पाउने भएका हु्न । 

उनीहरु दुवै अमेरिकाको क्यालिफोनिर्याको स्टाण्डफोर्ड युनिभर्सिटीका प्राध्यापक हुन । उनीहरुले अक्सन सिद्धान्तको प्रतिपादन गरेका आधारमा उनीहरुले नोबेल पुरस्कार पाउन लागेको सीएनएनले जनाएको  छ। 

प्रतिक्रिया दिनुहोस