aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

नक्कली डाक्टर पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ असोज २०७७
नक्कली डाक्टर पक्राउ

बारा । पर्सा वीरगञ्जमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । विरगज्ञ मनपावडा नं०२, छप्कैया स्थित रहेको यादव अल्ट्रा साउण्ड सेन्टरमा काम गर्ने एक जना नक्कली डाक्टर पक्राउ परेका हुन । 

 विन्दवासिनी गापा वडा नं. ०३ बस्ने राजाराम साह तेलीको छोरा वर्ष ४० को नारद साह तेलीले डाक्टर शिवसंकर९म्च्। क्। क्। थ्बमबख० को नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको अबस्थामा पक्राउ गरेको प्रहरीले जनाएको  छ। प्रहरी टोली खटिई गई निजलाई सोमबार सोही सस्थानमा नै फेला पारि नियन्त्रणमा लिई  पर्सा जिल्ला अदालत, पर्सामा पेश गरेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस