aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

हुम्लामा सिमा मिचिएको छ कूटनीतिक पहल थालौंः कांग्रेस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
हुम्लामा सिमा मिचिएको छ कूटनीतिक पहल थालौंः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  हुम्लास्थित नेपाल चीन सीमाबारे तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब शुरु गर्न सरकारसँग माग गरेको छ । 

 कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्पmत हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरीलगायतको नेतृत्वले यही असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक नगरेकामा असन्तुष्टि व्यक्त गरेका  छन ।

प्रतिक्रिया दिनुहोस