काठमाडौं । आज सोमबार काठमाडौंलगायत मध्यपहाडी र पूर्व भागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको करेलाबाट नेपालतर्फ मनसुन आइरहेको छ । मनसुन शुरु हुन लागेकाले पनि त्यसको वातावरण बन्दै गएको हो ।
प्रतिक्रिया दिनुहोस