aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 

कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
कक्षा १२ को परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको हो । 

सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुने जनाइएको छ। सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ।

गत वैशाख ८ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको परीक्षा कोरोना महामारीका कारण स्थगित गरिएको थियो। 

प्रतिक्रिया दिनुहोस