aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

उपराष्ट्रपति पुनको दसैँ भत्ता कोरोना कोषमा राखिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ कार्तिक २०७७
उपराष्ट्रपति पुनको दसैँ भत्ता कोरोना कोषमा राखिने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफुलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।

बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।

उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका थिए । 

प्रतिक्रिया दिनुहोस