काठमाडौं । नेपाल सम्बतको क्यालेन्डरमा आज अर्थात २०७७/७ /७ सप्तमी तिथि परेको छ । नेपाली क्यालेन्डरमा यस्तो मिति प्रया पर्दैन तर आज बडा दशैंको सप्तमी तिथि परेकाले यो दुर्लभ मिति परेको हो ।
कात्तिक २०७७ साल ७ महिना ७ तै गते र सप्तमि तिथि नै परेको छ । यस्तो तिथि प्रया दूलर्भ मानिन्छ ।
प्रतिक्रिया दिनुहोस