aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद जोगियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ कार्तिक २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद जोगियो

काठमाडौं । नेकपाभित्रको विवाद कर्णाली प्रदेशमा गएर चुलिएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा गरान नेकपाभित्रै एकाथरी नेताहरु लागि परेका थिए । तर शुक्रबार विरेन्द्र नगरमा बसेको नेकपाको बैंकको महुमतले मुख्यमन्त्री शाही विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

शाहीलाई हटाउने प्रस्तावमा शून्य र विपक्षमा १८ मत परेकाले अविश्वासको प्रस्ताव अस्वीकृत हो । नेकपाका ३३ प्रदेश सांसदमध्ये १८ सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । 

प्रतिक्रिया दिनुहोस